निसाम र नोगेन अभिनित ‘छोडदीन बिचैमा’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

निसाम र नोगेन अभिनित ‘छोडदीन बिचैमा’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । बुद्धराज लिम्बूको निर्देशनमा निसाम तुम्वापो र नोगेन हाङसरुम्बा अभिनित ‘छोडदीन बिचैमा’ भिडियो सार्वजनिक गरिएको छ ।

बुद्धराज लिम्बूको शव्द तथा संगीतमा नोगेन हाङसरुम्बाको सुमधुर आवाजमा सजिएको गीत ‘छोडदीन बिचैमा’ भिडियो न्यु बरदान संगीतालय अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

पान्थरमा छायाँकन गरिएको भिडियोमा सागर केरङ, उदय नेम्बाङ, सुजन आङदेम्बे, ज्योती सुहाङ, अनिता थाम्सुहाङ, वरदान इङवा र पुरन राई लगायतले समेत अभिनय गरेका छन् ।

डी स्टुडियोमा रेकर्ड गरिएको गीतको संगीत संयोजन, रेकर्डिङ तथा मिक्सिङ दिनेश श्रेष्ठले गरेका छन् भने अरुणा लिम्बूको मेकअप रहेको भिडियोलाई इसाक जवेगुले छायाँकान तथा सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस…

https://www.youtube.com/watch?v=r_1_diJnJUU

सम्बन्धित खवर