आज ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस - Mangsebung News
  • मङ्गलबार, असार ३१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आज ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस

माङसेबुङ । आज ११२ औँ अन्तराष्ट्रिय नारी दिवस । अन्तराष्ट्रिय नारी दिवस नेपालमा पनि विभिन्न कार्यक्रमहरुको अयोजना गरि मनाइदैछ ।

नेपालले यस वर्ष नारी दिवसका अवसरमा ‘सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता’ भन्ने नारा तय गरेको छ ।

नारी मुक्ति आन्दोलनका अभियन्ताहरूको पहलमा सन् १९१० को मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण तथा महिला हक अधिकार स्थापित गर्न सङ्घर्ष सुरु गरेको दिनका रूपमा हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाउने गरिन्छ ।

 

 

सम्बन्धित खवर