देबेन्द्रको निर्देशनमा दिपेन्द्रको ‘मेरो जीन्दगीको खास हौ तिमी’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देबेन्द्रको निर्देशनमा दिपेन्द्रको ‘मेरो जीन्दगीको खास हौ तिमी’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । लोकप्रिय गायीका मेलिना राई र गायक अर्जुन लिम्बूको आवाजमा सजिएको गीत ‘मेरो जीन्दगीको खास हौ तिमी’ भिडियो सार्वजनिक भएको छ ।

गीतकार दिपेन्द्र खड्काको शव्दभावहरुमा संगीतकार बादल लिम्बूको संगीत, संगीत संयोजन तथा मिक्सिङ मास्टरिङ रहेको गीत ‘मेरो जीन्दगीको खास हौ तिमी’ भिडियो ओ.एस.आर. डिजिटल युट्यूव च्यानलबाट सार्वजनिक भएको हो ।

निर्देशक देबेन्द्र कुवँरको निर्देशनमा शुसिल डाँगीको छायाँकन तथा ड्रोन रहेको भिडियोमा भिम खड्का र अनुपमा भण्डारीको अभिनय रहेको छ ।

मुन्धुम स्टुडियोमा शुरेश राईको रेकर्डि रहेको भिडयोमा मदन न्योपानेको मेकअप तथा मनि रावलको सम्पादन र कलरिङ रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर