माङसेबुङ ५ को टोल विकास संस्थालाई नेतृत्व विकास तालिम - Mangsebung News
  • बुधबार, साउन ०१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङ ५ को टोल विकास संस्थालाई नेतृत्व विकास तालिम

माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका ५ का टोल विकास संस्थालाई नेतृत्व विकास तालिम दिएको छ ।

माङसेबुङ गाउँपालिका ५ नम्बर वडा कार्यालयको सहयोगमा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिले आयोजना गरेको तिन दिवसीय तालिमको समापन मंगलबार भएको छ ।

तालिममा टोल विकास संस्थाका ३० जना बढीको सहभागिता थियो । तालिमका सहभागीहरुलाई माङसेबुङ गाउँपालिकाका प्रशासन प्रमुख उपेन्द्र पौड्याल र आङबुहाङ अबोध अविरलले सहजीकरण गरेका थिए ।

तालिम सरस्वती माविको सभाहलमा भएको थियो ।

सम्बन्धित खवर