किरात धर्मगुरु आत्मानन्द तथा गुरुआमा पवित्रहाङमाद्वारा मतदान - Mangsebung News
  • शुक्रबार, बैशाख २८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात धर्मगुरु आत्मानन्द तथा गुरुआमा पवित्रहाङमाद्वारा मतदान

  • आन्छुमे नसान(काकीराम लावती)

माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ तथा किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा लिङदेनले मतदान गर्नुभएको छ ।

स्थानिय तह निर्वाचन २०७९ अनरगत आज बिहान ७ बजे इलामको माङसेबुङ गाउँपालिका ५ स्थित श्री सरस्वती मा.बि.भालुटार मतदान केन्द्र ‘क’ बाट किरात धर्मगुरु र गुरुआमाले मतदान गर्नुभएको हो ।

२ हजार १९ जना मतदाता रहेको माङसेबुङ ५ को सरस्वती मा.बि.भालुटार मतदान केन्द्र ‘क’ बाट किरात धर्मगुरु तथा गुरुआमाले मतदान सुरुवात गर्नुभएको थियो ।

मतदानमा गुरुपरिवार सुपुत्र नाम्बिनहाङ लिङ्देन, शुभनन्द लिङ्देन, मनाहाङ लिङ्देन, इक्सानन्द लिङ्देन, गुरु सुपुत्री निर्मला लिङ्देन, ममिला लिङ्देनले सो मतदान केन्द्रमा मतदान गरेका छ्न् ।

सम्बन्धित खवर