अस्वस्थ भएपछि स्वास्थ्यमन्त्री खापुङ अस्पताल भर्ना - Mangsebung News
  • शुक्रबार, साउन ०३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अस्वस्थ भएपछि स्वास्थ्यमन्त्री खापुङ अस्पताल भर्ना

काठमाडौं । अस्वस्थ भएपछि स्वास्थ्य तथा जनसङख्यामन्त्री भवानीप्रसाद खापुङ अस्पताल भर्ना भएका छन् ।

उनलाई मधुमेह बढेपछि उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको मन्त्रीका स्वकीय सचिव मनोज लिम्बूले जानकारी दिए ।

वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भूपेन्द्र बस्नेतले चक्कर र बान्ता आएपछि उपचारका लागि स्वास्थ्यमन्त्री खापुङ अस्पताल भर्ना भएको बताए ।

 

सम्बन्धित खवर