टार्जनको निर्देशनमा सुनिता र प्रशान्तको ‘जाले रुमाल सम्झना’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

टार्जनको निर्देशनमा सुनिता र प्रशान्तको ‘जाले रुमाल सम्झना’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असोज ३, माङसेबुङ । टार्जन लिम्बूको निर्देशनमा लोकप्रिय गायीका सुनिता थेगिम लिम्बू र लोकप्रिय गायक तथा संगीतकार प्रशान्त पौड्यलको आवाजमा ‘जाले रुमाल सम्झना’ सार्वजनिक गरिएको छ ।

प्रशान्त पौड्यलकै शव्द तथा संगीतमा सुनिता र प्रशान्तकै अभिनयमा सजिएको ‘जाले रुमाल सम्झना’ प्रशान्त पौड्यल अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

टार्जन लिम्बूकै छायांकन तथा ड्रोन छायांकन रहेको भिडियोमा स्मृति राईको श्रृङगार, बिबेक सुनारको सम्पादन तथा सुप्रीम पराजुलीको कलर ग्रेडिङ रहेको छ ।

अन्छमुसको संगीत संयोजनमा वेभ स्टुडियोमा समीर कार्कीले रेकर्ड गरेको गीतको मिक्सिङ तथा मास्टरिङ नरेन्द्र बियोगीले गरेका छन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर