पूर्वी नेपालमा भूकम्पको धक्का महसुस - Mangsebung News
  • मङ्गलबार, साउन ०७, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

कातिक २०, माङसेबुङ । आइतवार राति १० बजेर १५ मिनेटमा नेपालको पूर्वी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।

प्रदेश १ का पहाडी तथा तराईका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको हो ।

खोटाङ, भोजपुर, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, पाँचथर, इलाम, सुनसरी र मोरङसहितका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्पको केन्द्रबिन्दु र क्षमताबारे विस्तृत विवरण आउन बाँकी छ ।

सम्बन्धित खवर