सुनिताको अवाजमा माङ साम्लो ‘ओत माङे सेवारो’ सार्वजनिक - Mangsebung News
  • बुधबार, साउन ०८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुनिताको अवाजमा माङ साम्लो ‘ओत माङे सेवारो’ सार्वजनिक

  • आन्छुमे नसान

माङसेबुङ । गायिका सुनिता लावतीको आवाजमा माङ साम्लो ‘ओत माङे सोवारो’ सार्वजनिक गरिएको छ ।

फक्ताङलुङ आइडल सेक्फुङ ३ का फाइनलिष्ट समेत रहेका गायिका लावतीको आवाजमा रहेको माङ साम्लो ‘ओत् माङे सेवारो’ यादन सेर्मा लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गितमा गायक तथा संगीतकार यादन सेर्मा नुनाम सेर्माको शव्द तथा संगीत रहेको छ ।

मनोज साङसोन राईको संगीत संयोजन रहेको माङ साम्लोलाई किङग् स्टुडियोमा सुरेश राईले रेकर्ड गरेका हुन् ।

भिडियो कृष्ण थलङले छायांकन तथा सम्पादन गरेका हुन् ।

भिसिडयो हेर्नुहोस्…

सम्बन्धित खवर