निर्वाचन अपडेट : झापा ५ बाट एमाले अध्यक्ष ओली भारी मतान्तरका साथ विजयी - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

निर्वाचन अपडेट : झापा ५ बाट एमाले अध्यक्ष ओली भारी मतान्तरका साथ विजयी

मंसिर ७, दमक । प्रतिनिधि सभा सदस्यका लागि झापा ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन् ।

ओलीले नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीलाई २८ हजार ५ सय ७४ मतान्तरका पराजित गरेका हुन् ।

ओलीले ५२ हजार ३ सय १५ मत पाउँदा अधिकारीले २३ हजार ७ सय ४१ मत पाएका छन् । ०७४ सालमा पनि अधिकारी ओलीसँग प्रतिस्पर्धामा थिए ।

सम्बन्धित खवर