पाँचथरबाट एमालेका बसन्तकुमार नेम्वाङ विजयी - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पाँचथरबाट एमालेका बसन्तकुमार नेम्वाङ विजयी

मंसिर ९, पाँचथर । नेकपा एमालेका बसन्तकुमार नेम्वाङ पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

नेम्बाङले नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बेलाई ४७ मतान्तरले पराजित गरेका हुन् ।

नेम्वाङले ३२ हजार १ सय १० मत प्राप्त गरेका छन् । आङ्देम्बेले ३२ हजार ६३ मत प्राप्त गरेका छन् ।

झिनो मतान्तरले निर्वाचित नेम्वाङ यसअघि पनि सोही क्षेत्रबाट सांसद थिए ।

सम्बन्धित खवर