मंसिर १०, माङसेबुङ । माङसेबुङ भ्रमणको लागि संयुक्त राज्य अमेरिकाको विभिन्न प्रान्तहरुबाट आएका किरात धर्मावलम्बीहरुले साक्मुरा वदेम्मा सेवा सम्पन्न गरेको छन् ।
शनिबार झापाको माईधार दोमुखास्थित माइखोलामा अमेरिकाबाट माङसेबुङ भ्रमणमा आएका ८२ जना किरात धर्मावलम्बीहरुले साक्मुरा वदेम्मा सेवा सम्पन्न गरेका हुन ।