दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया हुने - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया हुने

चैत २८, दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।

याक्थुङ युवा मञ्च झापाको आयोजनामा भोलि चैत ३० गते शुक्रबार किरात भवन दमकमा सो अन्तरक्रिया कार्यक्रम हुने भएको हो ।

अन्तरक्रिया कार्यक्रमसँगै नयाँ सालको क्यालेन्डर समेत विमोचन गर्ने कार्यक्रम समेत रहेको मञ्चका झापा अध्यक्ष देबीबहादुर निङ्लेकु(प्रताप)ले जानकारी गराए ।

कार्यक्रम किरात याक्थुङ चुम्लुङ्का संघीय अध्यक्ष प्रेम येक्तेनको प्रमुख आतिथ्यमा हुने वताइएको छ ।

सम्बन्धित खवर