पुर्ण र रश्मिला अभिनित प्रताप र दीपाको ‘विर्सन सक्दिन’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पुर्ण र रश्मिला अभिनित प्रताप र दीपाको ‘विर्सन सक्दिन’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

बैशाक ७, माङसेबुङ । गायक प्रताप दास र गायिका दीपा सुहाङ लिम्बूको आवाजमा सजिएको गित ‘विर्सन सक्दिन’ सार्वजनिक गरिएको छ ।

डिबी पालुङवा लिम्बूको शव्द तथा साक्थिम योङयाको संगीतमा सजिएको बिलकुलै नयाँ गित ‘विर्सन सक्दिन’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

प्रकाश आङबुहाङ ‘हाङ वरे’को निर्माण तथा देवजंग थापाको निर्देशन रहेको भिडियोमा पुर्ण लिम्बू, रश्मिला तामाङ र ममता थापाको अभिनय रहेको छ ।

देवेश राईको संगीत संयोजन र मिक्सिङ रहेको गितको भिडियोमा सृष्टि थापा मगरको मेकअप, शुसिल बुढाथोककिो छायांकन तथा इसीसी स्टुडियोको सम्पादन रहेको छ ।

भिडियो जी मिडिया कनेक्शन अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर