पत्रकार महासंघमा प्रेस मञ्च नेपालले गर्यो तालाबन्दी - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पत्रकार महासंघमा प्रेस मञ्च नेपालले गर्यो तालाबन्दी

जेठ १५, काठमाडौं । नेपाल पत्रकार महासंघको तानाशाही प्रवृत्तिको विरोधमा प्रेस मञ्च नेपालले तालाबन्दी गरेको छ ।

मंलबार प्रेस मञ्चले महासंघको सञ्चार ग्रामस्थित केन्द्रीय कार्यालयमा धर्नासहित अनिश्चितकालीन तालाबन्दी गरेको हो ।

मञ्चका महासचिव अवधेश झाको अगुाईमा चारसुत्रीय माग राख्दै मञ्चले महासंघमा झर्ना र तालाबन्दी गरेको हो ।

उसले पत्रकार महासंघको सदस्यता सुद्धीकरणमा समान मापदण्ड लागू गर्न, क्रियाशील पत्रकारलाई सदस्यताबाट बन्चित गराउने कार्य बन्द गर्न माग गरेको छ । त्यस्तै महासंघ केन्द्रीय नेतृत्वको नौटंकी बन्द गर्न माग गर्दै मञ्चले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न माग गरेको हो ।

सम्बन्धित खवर