जेठ २५, इलाम । इलामको ४८ औं सिडिओको रुपमा कल्पना श्रेष्ठ हाजिर भएकी छन् । सिडिओ श्रेष्ठलाई आज शुक्रबार कार्यालयमा इलामको कर्मचारी ट्रेड युनियनहरूले स्वागत गरेका छन् । इलाममा पहिलोपटक सिडिओका रूपमा महिला आएकी हुन् ।