व्रविम सेर्माको पहिचानवादी गित ‘नयाँ नेपालको’ सार्वजनिक - Mangsebung News
  • शनिबार, कार्तिक २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

व्रविम सेर्माको पहिचानवादी गित ‘नयाँ नेपालको’ सार्वजनिक

  • आन्छुमे नसान

कातिक ७, माङसेबुङ । पहिचानवादी गायक व्रविम सेर्माको संगीत तथा आवाजमा पहिचानवादी गित ‘नयाँ नेपालको’ सार्वजनिक गरिएको छ ।

स्वपनिल स्मृतिको शव्द सृजना रहेको गितमा दिपक लिम्बू, मेचु धिमाल, सुनिता संयक, मनिसुन्दर लिम्बू र अप्सु योगीको समेत आवाज रहेको छ ।

देवेश राईको संगीत संयोजनमा सेवा रकर्डिङ स्टुडियोमा योगेन मुकारुङ राईले रकर्ड गरेको गितको मिक्सिङ तथा मास्टरिङ पनि देवेश राईले नै गरेका छन् ।

पछिल्लो समय प्रदेश १ को नाम कोशी खारेजीको आन्दोलन चर्किरहेको वेला गायक सेर्माले एक पछि अको पहिचानवादी गित सार्वजनिक गर्दै आईरहेका छन् ।

कृष्ण थलङको छायांकन तथा सम्पादन रहेको भिडियो गायक व्रविम सेर्माको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर