तिर्सना नेम्बाङको ‘फूल फुल्यो’ सार्वजनिक - Mangsebung News
  • आइतबार, कार्तिक २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

तिर्सना नेम्बाङको ‘फूल फुल्यो’ सार्वजनिक

  • आन्छुमे नसान

माङसेबुङ । गायिका तिर्सना नेम्बाङको आवाजमा सजिएको बिल्कुलै नयाँ पुर्वेली गित ‘फूल फुल्यो’ सार्वजनिक गरिएको छ ।

मविन्द्र राईको शव्द तथा संगीतमा सजिएको प्रेमिल पुर्वेली गित ‘फूल फुल्यो’ को म्युजिक भिडियो पासाङ पी शेर्पा युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

इशाक जबेगुको छायांकन तथा सम्पादन र सुनिता चोङबाङको मेकअप रहेको भिडियोमा तिर्सना नेम्बाङ, पासाङ पी शेर्पा, थोकफेला लिङदेन र हाङमा थोप्राले अभिनय गरेका छन् ।

देवेश राईको संगीत संयोजनमा माहोल स्टुडियोमा रेकर्ड गरिएको गितको रेकर्डिङ तथा मिक्सिङ सागर संसार राईले गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर