स्पेन फिफा विश्वकपको फाइनलमा प्रवेश - Mangsebung News
  • बुधबार, असार ३१, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

स्पेन फिफा विश्वकपको फाइनलमा प्रवेश

माङसेबुङ । स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० ले हराउँदै स्पेन फाइनलमा प्रवेश गरेको हो ।

स्पेनको जितमा पेड्रो पोरो र मिकेल ओयार्जाबलले एकएक गोल गरे । स्पेन १६ वर्षपछि फाइनलमा प्रवेश गरेको हो ।

सम्बन्धित खवर