राजु र तिर्सनाको पुर्वेली गित ‘सिलौती माथि’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, साउन २९, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राजु र तिर्सनाको पुर्वेली गित ‘सिलौती माथि’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायक तथा संगीतकार राजु आङदेम्बे र गायिका तिर्सना नेम्बाङको सुमधुर अवाजमा पुर्वेली लोक भाकामा सजिएको गित ‘सिलौती माथि’ सार्वजनिक गरिएको छ ।

भिम कुमार ओझाको शव्द संकलन तथा राजु आङदेम्बेको लय संकलन रहेको पुर्वेली गित ‘सिलौती माथि’ भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

सिमिक्लुङ दर्पणले तयार पारेको अडियो तथा भिडियोमा इशाक जबेगुको छायांकन तथा सम्पादन रहेको छ । भिडियोमा राजु आङदेम्बे, तिर्सना नेम्बाङ र भिम कुमार ओझाले फिचरिङ गरेका छन् ।

श्याम लिम्बूको संगीत संयोजनमा श्रद्धा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितको रेकर्डिङ श्याम लिम्बू र मिक्सिङ राजु कार्कीले गरेका छन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर