- आन्छुमे नसान
माघ २४, माङसेबुङ । गायक शाहिल लिम्बू र गायिका बिपना राईको सुमधुर आवाजमा सजिएको मनछुने गित ‘शत्रु पनि तिमी मित्र पनि तिमी’ सार्वजनिक गरिएको छ ।
शाहिल लिम्बूकै शव्द तथा संगीतमा सजिएको मनछुने गित ‘शत्रु पनि तिमी मित्र पनि तिमी’ को भिडियो सार्वजनिक गरिएको हो ।
बिषम आचार्यको संगीत संयोजनमा माहोल स्टुडियोमा बिशाल लिम्बूले रेकर्ड गरेको गितको मिक्सिङ तथा मास्टरिङ सागर संसार राईले गरेका हुन् ।
दामी क्रिएशनले तयार पारेको भिडियो सरगम अफिसियल युट्यूव च्यानलबाट सार्वजनकि गरिएको हो ।
भिडियो हेर्नुहोस…