बैशाक २, दमक । स्पेनिस ला लिगामा बार्सिलोनाले संघर्षपूर्ण जित हासिल गरेको छ ।
शनिबार राति भएको खेलमा काडिजलाई १–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले कठिन जित हासिल गरेको हो ।
खेलको ३७ औं मिनेटमा जोआओ फेलिक्सले गरेको एक मात्र गोल नै बार्सिलोनाको जितका लागि निर्णायक बन्यो ।