मुक्कुमलुङमा महागुरु फाल्गुनन्दको शालिक अनावरणमा देव सवार - Mangsebung News
  • आइतबार, असार २९, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मुक्कुमलुङमा महागुरु फाल्गुनन्दको शालिक अनावरणमा देव सवार

 

२०७६ साल जेठ २९ गते पाथिभरामा राखिएको राष्ट्रि विभूति महागुरु फाल्गुनन्द लिङ्देनज्यूको शालिक अनावरण तथा मुक्कुमलुङ युमा माङहिम उद्घाटन कार्यक्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको देव आगमनमा लाखौ भक्तजनहरुको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमको ऐतिहासिक परिदृश्य

सम्बन्धित खवर