अन्तत रवि रिहा भए - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अन्तत रवि रिहा भए


काठमाडौं । पत्रकार शालिकराम पुडाशैनीको आत्महत्या दुरुत्सान आरोपमा पक्राउ परेको टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीनै जना रिहा भएका छन् । रवि ५ लाख, युवराज ३ लाखध रौटीमा र अस्मिता साधारणा तारिखमा रिहा भएका हुन् ।

जिल्ला अदालत चितवनको आदेशमा रविसहित युवराज कँडेल, अस्मिता कार्की रिहा भएका हुन् ।

सम्बन्धित खवर