विवाहमा भर्जिन नरोजे भयो - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विवाहमा भर्जिन नरोजे भयो


भदौ ११, २०७६ बंगलादेशको उच्च अदालतले महिलाको वैवाहिक प्रमाणपत्रबाट भर्जिन शब्द नराख्न आदेश दिएको छ । अब त्यसको अलवा अविवाहित लेख्नुपर्ने छ । यसअघि वैवाहिक प्रमाणपत्रका हकमा भर्जिन, विधवा वा पारपाचुके मध्ये एउटा चिन्ह रोजेर टिक लगाउने महल थियो । विधवा र पारपाचुके भने कायम राखिएको छ । अदालतले भर्जिन शब्द अपमान जनक र विभेद्कारी समेत भनेको छ । यसबाट गोपनियताको हक उल्लंघन भएको पनि ठहर छ भन्ने खबर अन्नपूर्ण पोष्ट दैनिकमा छ । यसका लागि मानव अधिकारवादीले आवाज उठाउँदै आएका थिए । बंगादेशको १६ करोड ८० लाख जनसंख्यामध्ये ९० प्रतिशत मुस्लिम छन् ।

सम्बन्धित खवर