बिजय फागोको माङ साम्लो ‘मिङजिगेक लोसेबा खाहुन’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, भदौ ३०, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बिजय फागोको माङ साम्लो ‘मिङजिगेक लोसेबा खाहुन’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । फक्ताङलुङ आइडल सेक्फुङ ३ का उप विजेता गायक बिजय फागो लिम्बूको सुमधुर आवाजमा सजिएको माङ साम्लो ‘मिङजिगेक लोसेबा खाहुन’ सार्वजनिक गरिएको छ ।

बिजय फागोकै लय संकलन रहेको माङ साम्लो ‘मिङजिगेक लोसेबा खाहुन’ भिडियो यादन सेर्मा लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

कृष्ण थलङको छायांकन तथा सम्पादन रहेको भिडियोमा गायक बिजय फागोले फिचरिङ छन् ।

लेखनाथ चेम्जोङको संगीत संयोजनमा सेवा स्टुडियोमा रेकर्डिङ गरिएको साम्लोमा पारस मुकारुङले रेकर्डिङ तथा योगेन मुकारुङले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर