सिता सिंगक र गृष्म आङबुहाङको फेदापथुम खेम्मा पालाम सार्वजनिक - Mangsebung News
  • बिहिबार, बैशाख २७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सिता सिंगक र गृष्म आङबुहाङको फेदापथुम खेम्मा पालाम सार्वजनिक

दमक/गायिका सीता सिंगक पालाम ‘फेदापथुम खेम्मा…’ फेदापहाङ्मा युट्युव च्यानलबाट सार्वजानिक भएको छ ।
काठमाडौं, ११ भदौ । गायिका सीताकुमारी सिंगक र गायक गृष्म आङ्बुहाङ लिम्बूको स्वरमा पालाम ‘फेदापथुम खेम्मा…’ सार्वजानिक भएको छ ।

लीला सिंगक लिम्बूको रचनामा गृष्म आङ्बुहाङ लिम्बूको लयसंकलनमा तयार भएको पालाम सीता र गृष्मले गाएका हुन् । पालामलाई श्याम लिम्बूले एरेन्ज गरेका छन् ।

भिडियोमा अस्मिता राईको श्रृङ्गार, इशक जबेगुको छायांकन र सम्पादन रहेको छ ।

भिडियो  हेर्नुहोस्

सम्बन्धित खवर