हङकङको सबा दुईलाख सहयोग थाप्दा यसो भने यासेलीले - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हङकङको सबा दुईलाख सहयोग थाप्दा यसो भने यासेलीले


२०७६ भदौं ३० दमक / हङकङमा रहनुभएकी कलाकार तथा सामाजिक अभियन्ता अनिता अन्छङबोको अगुवाईमा संकलित सवा दुईलाख रुपैया दीर्घ रोगी यासेली योङहाङलाई प्रदान गरिएको छ ।

संकलित सहयोग रकम काठमाण्डौ रातोपुल रक हाउस क्याफेको सभाहलबाट अभियन्ता अनिताकै बहिनी तथा गायिका सरिता अन्छङबोले विरामी योङहाङलाई हस्तान्तरण गरेकी हुन् ।

सहयोग रकम ग्रहण गर्दै म १६ बर्षदेखि दिर्घ रोगी भई उपचारत हुदाँहुदै अहिले आएर फेरि संक्रमण भई मृगौला, फोक्सो, ब्रेन र मुटुमा गम्भीर समस्या देखिएकाले थप उपचारका लागी आफ्नो अमूल्य सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मेरा भगवानहरुलाई म कुन सब्दले सम्बोधन गर ? शब्द विहिन छु जे होस् मेरो यो पिडालाई हासोमा परिणत गर्न हरपल सहयोग गर्नुहुने तपाईहरुलाई ह्दयदेखिनै म नतमस्तक भएर मुरीका मुरी धन्यबाद दिन चाहान्छु योङहाङले भने ।

पान्थर जिल्ला याङवरक गाउँपालिका–६, मा जन्मनु भएका भिमप्रसाद (यासेली) योङहाङ विगत १६ बर्षदेखि दिर्घ रोगीको रुपमा मृगौला, फोक्सो, ब्रेन र मुटुमा भएको गम्भीर समस्यासंग जुधी रहेका यासेली विशेषत किरात याक्थुङ जातिका लागि भाषा, धर्म, संस्कार, संस्कृति, साहित्य, गीत, संगीत, मुन्धुम आदिमा योगदान दिदै आउनु भएका प्रतिभाशाली एवम् बहुआयामिक ब्यक्तित्व हुन् ।

योङहाङको थप उपचारको लागी अनिता अन्छङबोको अभियान मार्फत संकलित रकमलाई निम्न ब्यक्तिहरुबाट संकलन गरिएको हो ।
१, युवा सिंघु हङकङ १००० (सवै हङकङ डलरमा)
२. नरेश नाल्बो हङकङ ५०१
३, माला ईम्बुङ हङकङ २०१
४, पुराने कान्छा हङकङ २००
५, सुलोचना चाम्लिङ हङकङ २००
६, सबिता लिम्बु हङकङ २५१
७, अरुना आङबुहाङ् हङकङ २०५
८, योगबिर आङबुहाङ हङकङ ५००
९, हेम येङदेन हङकङ ३००
१०, मित्र कला राइ हङकङ २०२
११, संगिता आङबुहाङ हङकङ २०५
१२, बिजय बेघा हङकङ २००
१३, लिल्ली सम्बाहाम्फ हङकङ ३०५
१४, मदन हाङसुरुङ हङकङ २००
१५, तुलसा लाबुङ हङकङ २००
१६, कौशिला लङवा हङकङ २१०
१७, जापान सम्बाहाम्फे हङकङ २०५
१८, सुस्मी लिम्बु हङकङ २००
१९. सुनिता लिङखिम हङकङ २००
२०. ईन्दीरा कन्दङवा हङकङ २१०
२१. कबिता वनेम हङकङ २१०
२२. निरा थोक्लेन लिम्बु हङकङ २०५
२३. माया देवन हङकङ २५५
२४. भमिका मादेन (चाम्लिङ) २०६
२५. शसी लिम्बु हङकङ २००
२६. अमृता कन्दङवा हङकङ २१०
२७. बसन्ती लुम्फुङवा १५०
२८. नेयोङ मनु हङकङ २५०
२९. नेत्र कुमारी लावती हङकङ ४००
३०. पदमा हुक्पा चोङबाङ हङकङ २५०
३१. मन कुमारी हुक्पा चोङबाङ २५०
३२. बिरेन्द्र हुक्पा चोङबाङ हङकङ २५०
३३. टिका लिम्बु हङकङ १५५
जम्मा हङकङ डलर ८,६९१ (८ हजार ६ सय ९१ रुपैया डलर )
जम्मा नेपाली रु.१२९०६१ ( एक लाख २९ हजार ६१ रुपैया)
अन्य देशबाट प्राप्त सहयोग
१. नन्द अन्छङ्बो काठमाण्डौ (सम्बाहाम्फे) रु. १०,०००
२, मेनुका अन्छङबो (राई) युके रु. ५०००
३. अनिता अन्छङबो हङकङ रु. १०,०००
४, पदमा कन्दड्वा कुवेत रु. ३०००
५, रेनुका अन्छङबो इजरायल रु.२०००
६, ममीला राई युएई रु. ८,८३१
७. केन्द्र लिम्बु पोर्चुगल रु. १०,०००
८. अम्बिका आड्बुहाङ कुवेत रु.२०००
९. चन्दा वनेम हङकङ रु. १०,०००
१०. भक्ती अन्छड्बो अफगानस्तान रु. ५,७००
११. चन्द्र फोम्बो अफगानस्तान रु. ५७००
जम्मा नेपाली रु.७२,२३१ (बहत्तर हजार दुइसय एकत्तिस रुपैया)
पुन थप रकम
१. हिम सिङगक हङकङ ५५०
२. राजकुमार अन्छङबो र मनु लिम्बू ५००
३. नरबहादुर र गंगामाया लिम्बू २००

सम्बन्धित खवर