झुमा र सागर को ‘जीन्दगीमा’ सार्बजनिक - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झुमा र सागर को ‘जीन्दगीमा’ सार्बजनिक

आन्छुमे नसान

दमक/गायिका झुमा लिम्बू र गायक सागर राजको आवाजमा ‘जीन्दगीमा’ बोलको टिपिकल लोक फ्युजन गीतको भिडियो युट्युव मार्फत सार्बजनिक भएको छ ।

सागर राज को शब्द तथा संगित रहेको भिडियोमा धर्म गन्धर्बको सारङगी मा मञ्जिल बिक्रम के सी ले रेकर्डिङ गरेका छन् ।

सागर राजकै निर्देशनमा भिडियोलाई अनिल के मानन्धर ले छायांकन गरेका छन् भने सिलन लम्सालले सम्पादन तथा कलर गरेका छन् ।

निर्मल न्योपानेको प्रडक्सन मेनेजरमा प्रदीप जोशीको मिक्सिङ तथा मास्टरिङ रहेको भिडियो सागर राजको आफ्नै युट्युव च्यानल मार्फत सार्बजनिक भएको हो ।

सम्बन्धित खवर