आँधीका कारण मृत्यु हुनेको संख्या ७७ पुग्यो - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आँधीका कारण मृत्यु हुनेको संख्या ७७ पुग्यो


कात्तिक १, २०७६ जापानमा आँधीका कारण मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ ।

बिहीबार सम्मको पछिल्लो विवरण अनुसार आँधीका कारण मृत्यु हुनेको संख्या बढेर ७७ पुगेको छ ।

केही दिनअगाडि आएको विनाशकारी आँधीका कारण जापानका ठूलो जनधनको क्षति पुगेको छ । आँधीले एक हजार ७०० घरमा क्षतिग्रस्त बनाएको छ । त्यसैगरी २३ हजार हेक्टर क्षेत्रफल जमिनमा असर पारेको भूमि मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर