पुर्णीमाको आवजमा ‘साँचो माया’ सार्वजनिक - Mangsebung News
  • सोमबार, मङि्सर २५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पुर्णीमाको आवजमा ‘साँचो माया’ सार्वजनिक


आन्छुमे नसान
माङसेबुङ/सुमधुर आवजकी धनी गायिका पुर्णीमा लामाको आवाजमा सजिएको ‘साँचो माया’ बोलको मर्मस्पर्शी गीतको भिडियो युट्युवबाट सार्बजनिक भएको छ ।

लोकप्रिय गायक तथा संगीतकार जेपी नेम्बाङको संगीत रहेको गीतको शब्द सृजना भने रुद्र थेगिम लिम्बुको रहेको छ । प्रेमिल शब्द भावहरु समेटिएको गीतको भिडियोलाई इसाक जबेगुले छाँयाङकन तथा सम्पादन गरेका हुन् ।

राजु कार्कीले एरेनज गरेको गीत सेवा रेकर्डिङमा रेकर्डिङ भएको हो । मीन बिष्टले मिक्सिङ तथा मास्टरिङ गरेको गीतको भिडियो जेपी नेम्बाङको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस

https://www.youtube.com/watch?v=IA9TH0ZXmAk

 

सम्बन्धित खवर