यादन र ताराको आवाजमा ‘नाधाम्बी’ य्ट्युवमा सार्बजनिक - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यादन र ताराको आवाजमा ‘नाधाम्बी’ य्ट्युवमा सार्बजनिक

आन्छुमे नसान

माङसेबुङ/मुन्धुमी गायकको रुपमा छवि बनाएका लोकप्रिय गीतकार, संगीतकार तथा गायक यादन सेर्मा नुनाम र लोकप्रिय गायिका तारा थेबे लिम्बुको आवाजमा रहेको लिम्बू भाषाको गीत ‘नाधाम्बी’ युट्युवमा सार्बजनिक भएको छ ।

गायक यादन सेर्माकै शब्द तथा संगीत रहेको प्रेमील भावहरु समेटिएको गीतको भिडियो यादनकै आफ्नै यु्ट्यूव च्यानल मार्फत सार्वजनिक भएको हो ।

पदम राजन मगरको संगीत संयोजन रहेको गीत सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो । मुस्कान मुकारुङको मिक्सिङ तथा मास्टरिङमा गीत तयार भएको छ ।

मन्दिप मुकारुङले खिचेको भिडियोलाई जीवन मुकारुङले सम्पादन गरेका छन् ।

भिडयो हेर्नुहोस

सम्बन्धित खवर