पोङनिसामको आवाजमा ‘हिड्दै छु म’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शनिबार, असार ३०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पोङनिसामको आवाजमा ‘हिड्दै छु म’ सार्वजनिक (भिडियो सहित)

आन्छुमे नसान
माङसेबुङ/गायक पोङनिसाम सेर्मा लिम्बूको आवावमा सजिएको बिक्कुलै नयाँ गीत भिडियो युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो गायक यदन सेर्मा लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गायक पोङनिसाम सेर्मा लिम्बूकै शब्द तथा संगीत रहेको गीतको संगीत संयोजन तथा रेकर्डिङ पदम राजन मगरले गरेका हुन ।

सेवा रेकर्डिङ स्टुडियो अनामनगर काठमाडौमा रेकर्डिङ गरिएको गीत मुस्कान मुकारुङले मिक्सिङ तथा मास्टरीङ गरेका हुन् ।

मन्दीप मुकारुङले छाँयाङकन गरेको भिडियोलाई जीवन मुकारुङले सम्पादन गरेका छन् ।

(भिडियो पूरा हेर्नुहोस)

सम्बन्धित खवर