इसाकको निर्देशनमा सवीको ‘आमा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, जेठ ०९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इसाकको निर्देशनमा सवीको ‘आमा’ सार्वजनिक(भिडियो सहित)

आन्छुमे नसान
माङसेबुङ/छाँयाङकार तथा निर्देशक इसाक चबेगुको निर्देशनमा बिल्कुलै नयाँ गीत ‘आमा’ भिडियो सार्वजनिक गरिएको छ ।

गायक सवी लावतीको आवजमा सजिएको गीत ‘आमा’ भिडियो युट्यूवमा सार्वजनिक गरिएको हो ।

गायक सवीकै शब्द तथा संगीत रहोको भिडियोमा सौरव राई, दिप केरुङ, सुस्मीता लिम्बू, एदिलहाङ लामिछाने र एजिलहाङ लामिछानेले सशक्त अभिनय गरेका छन् ।

आमामाको ममताको महत्व कति हुन्छ, भन्ने भावहरु समेटिएको दृश्य देखिने भिडियोलाई इसाक चबेगुले छाँयाङकन तथा सम्पदान गरेका हुन् ।

धिरेन लिम्बुको सहायक निर्देशनमा तयार भएको भिडियो पेङगुईन फिल्म युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

सम्बन्धित खवर