आन्छुमे नसान
माङसेबुङ/गायिका सुनिता संयक लिम्बु र गायक देबेन्द्र लिम्बुको आवजमा सजिएको बिल्कुलै नयाँ गीत ‘बरको पातैमा’ भिडियो सार्वजनिक गरिएको छ ।
गीतकार चारकोले सिसिरको शव्द तथा संगीत रहेको मनै छुने गीत सिमिक्लुङ दर्पण युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
म्यूजिक मिडिया धरानमा बिजय श्रेष्ठले रेकर्डिङ गरेको गीतको स्टुडियो भिडियोलाई दिनेश राईले खिचेका हुन् ।
श्याम लिम्बूको संगीत संयोजन रहेको भिडियोलाई सिरकुमार राईले सम्पादन गरेका हुन् ।
भिडियो हेर्नुहोस :–