निर्देशक फुलेन्देको बाउ पितृ शोकमा - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

निर्देशक फुलेन्देको बाउ पितृ शोकमा


दमक/ निर्देशक तथा कलाकार मौसम इम्बुङ(फुलेन्देको बाउ) लाई पितृ शोक परेको छ ।

याङवरक गाउँपालिका–५,(साविक नाँगी–१) याङसिङ्बुङ, पान्थरमा बस्दै आएका भीमबहादुर ईङबुङको बुधबार निधन भएको हो ।

२०१३ साल बैसाक ९ गते जन्मीएका इम्बङको ६४ वर्षको उमेरमा बुधबार निधन भएको थियो ।

इम्बुङको पार्थिब शरीरलाई लिम्बू संस्कार अनुसार अन्त्येष्टी गरिएको थियो ।

 

सम्बन्धित खवर