दमक/ लिम्बू पत्रकार संघ झापाको तेस्रो अधिवेशन दमक नगरपालिकामा शनिबार सम्पन्न भएको छ ।
लिम्बू पत्रकार संघका केन्द्रीय अध्यक्ष देबेन्द्र खापुङको प्रमुख अतिथिमा सम्पन्न अधिवेशनले देशराज नेम्बाङको अध्यक्षतामा नयाँ समिति निर्वा्चित गरेको छ ।
समितिको उपाध्यक्षमा उर्मीला लिम्बू, सचिवमा धनबहादुर थेवे र कोषाध्यक्षमा गंगा बेघा निर्वाचित भएका छन् ।
यसरीनै समितिको सदस्यहरुमापुष्पा जबेगु, कौशीला लिम्बू, अविन लिम्बू, याम खेवा र धनकुमार लावती (दिपेन) रहेका छन् ।
त्यस्तै केन्द्रीय प्रतिनिधिमा सेसेमी से–नाल्बो, दिलकुमार लावती, सेसेहाङ फियाक, विशाल नेम्बाङ, मनकुमारी पन्दाक र
सचित आनन्द सुब्बा रहेका छन् ।