दिनेश माङमुको निर्देशनमा ‘कति धेरै माया गर्छु’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिनेश माङमुको निर्देशनमा ‘कति धेरै माया गर्छु’ सार्वजनिक(भिडियो सहित)

आन्छुमे नसान
दमक/पछिल्लो समय निर्देशनमा व्यस्त निर्देशक दिनेश माङमु लिम्बूको निर्देशनमा ‘कति धेरै माया गर्छु’ भिडियो सार्वजनिक गरिएको छ । भिडियो बुढा सुव्बा डिजिटल युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो

गायक जीवन घिमिरेको आवाजमा रहेको गीतलाई सूर्य रसाईलीले शव्द सृजना तथा संगीत भरेका हुन् ।

सुजन श्रेष्ठको छाँयाङकन, सम्पादन् तथा कलरमा तयार भएको भिडियोमा मेरिना विश्वाकर्म र सुमीन अचार्जुले अभिनय गरेका हुन् ।

रिफ रेकर्डिङ स्टुडियो दमकमा टंक लिम्बूले रेकर्डिङ गरेको गीतलाई टंक लिम्बूलेनै एरेन्ज, मिक्सिङ तथा मास्टरीङ गरेका हुन् ।

भिडियो हेर्नुहोस :

सम्बन्धित खवर