लिम्बु पत्रकार संघ काठमाण्डौको अध्यक्षमा एमपी सुब्बा - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बु पत्रकार संघ काठमाण्डौको अध्यक्षमा एमपी सुब्बा


दमक/लिम्बू पत्रकार संघ उपत्यका समिति काठमाडौंको तेस्रो अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले एमपी सुब्बाको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति निर्वाचित गर्दै अधिवेशन सम्पन्न भएको हो ।

समितिको उपाध्यक्षमा सुक तुम्रोक, सचिवमा महेश लिम्ब र कोषाध्यक्ष सम्पदा योङ्या निर्वा्चित भएका छन् ।

यसरी नै सदस्यहरुमा अविन लिम्बू, शारिका चोङबाङ, बिकेश लिम्बू, रोहित लिम्बू आङ्बो, सेरेहाङ लिम्बू, पर्शुराम लिम्बू, सोनिया लिम्बू, एसिका सम्बाहाङ्फे, दिलिप शेर्मा निर्वाचित भएका छन् ।

अधिवेशनले केन्द्रीय प्रतिनिधिहरुमा रोशन साँवा, कुलचन फोम्बो, सेन्छेलुङ पलङवा, धनबहादुर फागो, ऋतुुहाङ थेवे, विश्व साम्याङखाम, रीता लिम्बू, रोशना सुब्बा, शैलेन्द्र थेवे, जीवन लिम्बू र कृष्ण थलङ रहेका छन् ।

सम्बन्धित खवर