थोक्फेला र सुकविरको सुमधुर आवाजमा ‘तुतुगेन यम्बा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थोक्फेला र सुकविरको सुमधुर आवाजमा ‘तुतुगेन यम्बा’ सार्वजनिक(भिडियो सहित)

आन्छुमे नसान
माङसेबुङ/पछिल्लो समय थुप्रै गीतहरु दिईरहेकी गायिका थोक्फेला लिङदेन र गायक सुकविर ताम्लिङको सुमधुर आवाजमा सजिएको बिल्कुलै नयाँ गीत सिक्किमे ताम्राके साम्लो ‘तुतुगेन यम्बा’ भिडियो सार्वजनिक गरिएको छ ।

गायक सुकबिर ताम्लिङकै शव्द रचना तथा संगीत रहेको गीतलाई मनी ताम्लिङले संगीत संयोजन गरेका हुन् ।

सिमिक्लुङ युट्यूव च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा थोक्फेला लिङदेन, सुकविर ताम्लिङ, गंगा फियाक र सन्चमान लिम्बुले फिचरिङ गरेका छन् ।

गीत मनी ताम्लिङको रेकर्डिङ तथा मिक्सिङ गरेका हुन् ।

भिडियो हेर्नुहोस :-

सम्बन्धित खवर