सिक्किमे गायक सन्चमानको ‘तागेरा मुन्धुम’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सिक्किमे गायक सन्चमानको ‘तागेरा मुन्धुम’ सार्वजनिक(भिडियो सहित)


दमक/सिक्किमे गायक सन्चमान लिम्बूको अवाजमा बिल्कुलै नयाँ गीत ‘तागेरा मुन्धुम’ भिडियो युट्यूव मार्फत सार्वजनिक गरिएको छ ।

गीतकार रुपलाल खाम्दाकको शव्द भावहरुमा सजिएको साम्जिक मुन्धुममा आधारित माङघ साम्लो गीतलाई गायक सन्चमान आफैलेनै संगीत भरेका हुन् ।

मनी ताम्लीङको संगीत संयोजन रहेको गीतलाई ओपेरा इन्टरटेन्टमेन्ट नेपालमा रेकर्डिङ गरिएको हो ।

कृष्ण थलङको छाँयाङकन तथा सम्पादन रहेको लिप्सिङ भिडियो ओपेरा इन्टरटेन्टमेन्ट युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस :-

 

सम्बन्धित खवर