प्रदेश १ को वुद्धिचाल अध्यक्षमा सिग्देल निर्वाचित - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रदेश १ को वुद्धिचाल अध्यक्षमा सिग्देल निर्वाचित

इलाम/ प्रदेश १ को वुद्धिचाल संघको अध्यक्षमा कृष्णप्रसाल सिग्देल निर्वाचित भएका छन् ।

मंगलबार इलाम नगरपालिकामा सम्पन्न प्रथम अधिवेशनबाट सिग्देललाई अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।

संघको उपाध्यक्षमा राजकुमार मेन्याङ्बो र सुरेन्द्र सुवेदी, सचिवमा सुरेन्द्रकुमार राई र कोषाध्यक्षमा बासुदेव गौतम निर्वाचित भएका छन् ।

यसरीनै सदस्यहरुमा कर्ण बस्नेत, लक्ष्मी निरौला, यसिस खम्बू, नारायण खतिवडा, लक्ष्मी कन्दङबा र गजेन्द्र माबो निर्वाचित भएका छन् ।

सम्बन्धित खवर