गंगा र इन्द्रशुसिलको आवजमा खोल्से जेठाको पालाम ‘फुङजीरी’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गंगा र इन्द्रशुसिलको आवजमा खोल्से जेठाको पालाम ‘फुङजीरी’ सार्वजनिक(भिडियो सहित)

माङसेबुङ / गायिका गंगा फियाक र गायक इन्द्रशुसिल चोङबाङ लिम्बूको सुमधुर आवाजमा पालाम साम्लो ‘फुङजीरी’ भिडियो सार्वजनिक गरिएको छ ।

ख्याती प्राप्त गीतकार खोल्से जेठाको शव्द भावहरुमा सजिएको पालाम साम्लो भिडियोमा भिम थेबे, गंगा फियाक, इन्द्रशुसिल चोङबाङ, प्रकाश लिम्बू तेज तामाङ, सुजता राई, सुिस्मता लिम्बू र हेमन्ता राईले अभिनय गरेका छन् ।

राजु कार्कीको संगीत संयोजन रहेको पालाम साम्लोलाई सुरेस राइृले रेकर्ड गरेका हुन् । इसाक जबेगु र धिरेन तुम्बापोको छाँयाङन रहेको भिडियोलाई इसाक जबेगुलेनै सम्पादन गरेका हुन् ।

अस्मिता राईको सृङगार रहेको भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर