गंगा र सञ्चमानको ‘थेगुआङ नाना’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गंगा र सञ्चमानको ‘थेगुआङ नाना’ सार्वजनिक(भिडियो सहित)


दमक / गायिका गंगा फियाक र सञ्चमान लिम्बूको सुमधुर आवाजमा सजिएको बिल्कुलै नयाँ लिम्बू गीत ‘थेगुआङ नाना’ भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार कृष्ण नुगोको शव्दभावहरुमा सजिएको रोमान्टीक लिम्बू गाीतलाई गायक सञ्चमान लिम्बूलेनै संगीत भरेका हुन् ।

राजु कार्कीको संगीत संयोजन रहेको गीत किङ्ग स्टुडियोमा रेकर्डिङ गरिएको हो । भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियोमा डाडाँ पारीको प्रेमीका टाढा हुन खोज्दा प्रेमीकाको यादमा आसु झर्छ भन्ने भावहरु समेटिएको गीतमा माया र पिरतीको बयाण गरिएको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर