फत्तेजङको अध्यक्षतामा किरात याक्थुङ खापुङहाङ सङ्जुम्भो गठन - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फत्तेजङको अध्यक्षतामा किरात याक्थुङ खापुङहाङ सङ्जुम्भो गठन


इलाम / किरात याक्थुङ खापुङहाङ सङ्जुम्भोको तेश्रो महाधिवेशन सम्पन्न भएको छ । फागुन २३ र २४ गते इलामको समालबुङ अन्तुडाँडामा भएको महाधिवेशनले फत्तेजङ खापुङलाई अध्यक्षमा चयन गरेको छ ।

सङ्जुम्भोको वरिष्ठ उपाध्यक्षमा सन्तबहादुर खापुङ, उपाध्यक्षहरुमा दत्तकुमार खापुङ, केआईसिंह खापुङ, देवेन्द्र खापुङ, महासचिवमा खगेन्द्र खापुङ, सचिवमा जय खापुङ, कोषाध्यक्षमा गोपाल खापुङ, सहकोषाध्यक्षमा आइतवीर खापुङ चयन भएका छन् ।

सदस्यहरुमा टेकबहादुर खापुङ (जलजले), सन्तोष खापुङ (समालवुङ, इलाम), डम्बर खापुङ (अम्फुवा), चित्रराज खापुङ (इटहरी), पृथीराज खापुङ (उर्लाबारी), महेन्द्र खापुङ (आम्बुङ), जीवनकुमार खापुङ (धरान) र रीता खापुङ (धरान) चयन भएका छन् ।

सम्बन्धित खवर