दिनेशको निर्देशनमा बचन केदेमको ‘आमा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिनेशको निर्देशनमा बचन केदेमको ‘आमा’ सार्वजनिक(भिडियो सहित)

माङसेबुङ / निर्देशक दिनेश माङमुको निर्देशनमा उम्दा ¥यापर गायक बचन केदेमको आवजमा रहेको ‘आमा’ भिडियो सार्वजनिक गरिएको छ ।

गायक बचन केदेमकै शव्द रहेको रियल स्टोरीमा आधारित गीतको संगीत संयोजन, मिक्सिङ र मास्टरिङ टंक लिम्बुले गरेका हुन् ।

आमाको ममताको याद दिलाउने ह्दय विदारक दृश्य समावेश गरिएको भिडियोमा बचन केदेम, रन्जीता लिम्बु र बाल कलाकार सेनेहाङ राईले अभिनय गरेका छन् ।

सुजन श्रेष्ठको छायाँकन, सम्पादन तथा कलरिङग रहेको भिडियो संगीत दर्पण नेपाल युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर