कास्कीको पोखरामा भर्खरै भूकम्पको धक्का महशुस - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कास्कीको पोखरामा भर्खरै भूकम्पको धक्का महशुस

पोखरा / कास्कीको पोखरामा भर्खरै भूकम्पको धक्का महशुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राति पौने ९ बजे भूकम्पको धक्का महसुस भएको हो ।

कास्कीको लुम्ले आसपास केन्द्र भएर ५ म्यान्च्यिूडको भूकम्प गएको हो । भूकम्पबाट कुनै मानवीय क्षति भने भएको छैन ।

भूकम्प गएपछि सर्वसाधरणहरु सतर्क भएका छन् । धेरै सर्वसाधरणहरु घर बाहिर निस्किएका छन् । पोखरा र कास्की आसपासमा भूकम्पको धक्का महसुस भए पनि क्षतिबारे कुनै खबर प्राप्त भएको छैन ।

सम्बन्धित खवर