ब्रबीम सेर्मा र सृजना जवेगुको आवाजमा ‘कोक्मा फाङजङ’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ब्रबीम सेर्मा र सृजना जवेगुको आवाजमा ‘कोक्मा फाङजङ’ सार्वजनिक(भिडियो सहित)

माङसेबुङ / किराती तथा नेपाली गीत संगीतमा ख्याती कमाएका गायक ब्रबीम सेर्मा र उदयीमान गायीका सृजना जबेगुको सुमधुर आवाजमा सजिएको बिल्कुलै नयाँ रोमान्टीक लिम्बू गीत ‘कोक्मा फाङजङ’ भिडियो सार्वजनिक गरिएको छ ।

गायक ब्रबीम सेर्माकै शव्द तथा संगीत रहेको गीतमा संगीत संयोजन भने टेकेन्द्र यक्सोको रहेको छ । सेवा रेकर्डिङ स्टुडियो अनामनगर काठमाण्डौमा रेकर्डिङ गरिएको गीतको मिक्सिङ तथा मास्टरीङ मुस्कान मुकारुङले गरेका हुन् ।

आकर्षक ढंगले प्रंस्तुत गरिएको स्टुडियो भिडयोको छायाँकन तथा सम्पादन इसाक जवेगुले गरेका हुन् । भिडियो ओरिजीन नेपाल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस
https://www.youtube.com/watch?v=qpwB4iGVCZI

सम्बन्धित खवर