आठराईमा आगो लागीमा जलेर एकको मृत्यु - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आठराईमा आगो लागीमा जलेर एकको मृत्यु

तेह्रथुम / तेह्रथुमको आठराई गाउँपालिका ६, चुहानडाँडामा रहेको सामुदायिक वनमा मंगलबार लागेको आगलागीबाट एक बृद्धको मृत्युु भएको छ ।

साविक चुहानडाँडा ८, बोखिमका ८१ वर्षीय बृद्ध फौदराज पौठाकको जलेर मृत्यु भएको अवस्थामा शव फेला परेको चुहानडाँडाका वडा अध्यक्ष तेज प्रसाद कन्दङवाले जानकारी दिनु भयो ।

सम्बन्धित खवर