इपिएस पास भएकालाई कोरिया पठाउने सरकारको निर्णय - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इपिएस पास भएकालाई कोरिया पठाउने सरकारको निर्णय

काठमाडौ / सरकारले कोरियन भाषा परिक्षा इपिएस पास गरेकालाई कोरीया पठाउने भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालको लागि अरु देश जाने कामदारका लागि रोक लगाए पनि दक्षिण कोरिया जान भने रोक नलगाएको सरकारले जनाएको छ ।

दुई देशको आपसी सल्लाह र सहमतिमा नै कोरिया लैजान अनुमति दिने निर्णय भएको सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

सम्बन्धित खवर